नियम ११८
खटाइएको कार्यालय वा स्थानमा काम गर्नु पर्ने
कुनै पनि कर्मचारीले आफूलाई
पदस्थापन वा सरुवा गरिएको कार्यालय वा स्थानमा हाजिर भई तोकिएको कामकाज गर्नु
पर्नेछ ।